१५ चैत्र २०८०, बिहिबार

मुक्तक 

Khabarsabaiko सोमबार, कार्तिक १७, २०७७

तिम्रो ताजमा त आज
बडादसै कस्तो सुहाएको छ
रहरहरु जस्तै गरेर गरिबले
चङ्गा आकास उडाएको छ
तिमी बडादसै यसरी आयो
आयो भन्छौ [झुपडि-घरहरु माझ?
एसैले आज धरधरी रुवाएको छ
तिम्रो ताजमा त आज
बडादसै कस्तो सुहाएको छ ।।
✍️सुजन बुढाथोकि

यहाँ कमेन्ट गर्नुहोस्