१५ चैत्र २०८०, बिहिबार

एक गैहसरकारी सस्था द्वारा ६ दिने दिगाे विकास सम्बन्धि तालिम सम्वन्न

Khabarsabaiko मंगलबार, कार्तिक २५, २०७७

हुम्ला एक गैहसरकारी सस्था द्वारा ६ दिने दिगाे विकास सम्बन्धि तालिम सम्वन्न भएकाे छ ।
ग्रामीण जनउथान विकास आर पि युडीपी द्वारा६ दिने दीगो विकाश सम्बन्धी तालिम सम्पन्न भएकाे हाे । अदानचुली गाँउपालिका ६ काे बारीगाँउमा जीविकाेपार्जन तथा जैवीक विविधता संरक्षण शुलभ परियाेजना
कार्यक्रम अन्तरगत र्याली ,सरसफाई,चित्रकला प्रतियोगीता भएको अध्यक्ष रमेश ऐडीले जानकारी दिए । साथैै नाटक,वतृत्वकला प्रतियोगीता भएकाे अध्यक्ष ऐडीले बताए ।
जैविक विविधता सम्बन्धी भएको चीत्रकला प्रतीयोगीतामा मनोज बुढा प्रथम ,धिराज शाही दृतिया र पुष्पा बाेहाेरा तृतिय मनसुर बुढा सान्तना भएकाे अध्यक्ष ऐडीकाे भनाई छ ।
यसै गरी वातावरण मेरो अधीकार भन्ने शिर्षकमा बतृत्वकला प्रतियोगीतामा बाल चन्द्र सिह, प्रथम कुम्भ शाही दृतिया र डीले बुढा तृतीय रमीता भियाल सन्तना भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्