१६ चैत्र २०८०, शुक्रबार

मानिसको चहलपहल घटेका बेला फूल फूलेर वीरेन्द्रनगर ढकमक्क (फोटो फिचर)

Khabarsabaiko आइतबार, बैशाख २६, २०७८

मानिसको चहलपहल घटेका बेला फूल फूलेर वीरेन्द्रनगर सुन्दर भएको छ । निकै चहलपल हुने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर निषेधाज्ञाका कारण सुनसान छ तर ढकम्क्क फुल फुले पछि सुन्दर बनेकाे छ ।

 

विगतका बर्षहरु जस्तै यो बर्ष पनि ढकमक्क ‘गुलमोहर’का रुखमा फूल फूलेर वीरेन्द्रनगर झन् सुन्दर बनेको छ।

बाटो कालो पत्रे भए संगै सुन्दरता झन् थपिएको छ ।

 

स्थानीय धेरैको फेसबुक र टिकटकमा सुर्खेतमा फूलेका गुलमोहर फूलको तस्वीर देख्न पनि पाइन्छ।

सडक हरू सुनसान छन् ।

वैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा छ। निषेधाज्ञा उल्लंघन हुन नदिन ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरीएको छ।

यहाँ कमेन्ट गर्नुहोस्