१६ चैत्र २०८०, शुक्रबार

नेपाल अाइडल दाेस्राे संस्करणकाे विजेता रवि अाेड

Khabarsabaiko शनिबार, पुष ०७, २०७५

खबर सबैकाे

पुस ६

नेपालकै चर्चित रियालिटि साे नेपाल अाइडलकाे फिनालेबाट रविलाई नेपाल अाइडल दाेस्राे संस्करणकाे विजेता भएकाे घाेषणा गरिएकाे छ।फिनालेमा पुगेका बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीलाई पछि पार्दै रवि नेपाल अाइडल बनेका हुन । धनगढि अडिसनबाट नेपाल अाइडलमा प्रवेश गरेका रविले बिभिन्न समयमा उत्कृष्ट प्रदर्शन गर्दै सबैकाे मन जितेका थिए । पुर्ख्यौली अछाम भएका रवि हाल कंचनपुर निवसि हुन । देशका बिभिन्न ठाँउमा भएकाे अडिसन देखि लामाे यात्रा पार गर्दै जजहरूकाे निर्णय र जनताले गरेकाे भाेटिङका माध्यमबाट ४ जना प्रतिस्पर्धी फिनालेमा पुगेका थिए । जनताले पठाएकाे भोटिंगलाई आधार मानेर सबैभन्दा बढी जनताले पठाएको भोट पाउने प्रतिस्पर्धीलाई नेपाल आइडल घाेषणा गरिएकाे थियाे ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्