१६ चैत्र २०८०, शुक्रबार

हुम्लाकाे एक विद्यालयलाई कम्युटर हस्तान्तरण

Khabarsabaiko शनिबार, पुष ०७, २०७५

राज शाही हुम्ला ७ पौष,

 रोटरी कल्बकाे आर्थिक सहयोग र रेडियो कैलाशको समन्वयमा २ सेट कम्युटर हुम्लाकाे, खार्पुनाथ गाउँपालिका वडा नं ४ मा रहेको इन्द्र ज्वाला प्राथमिक विद्यालय लाई हस्तान्तरण गरिएको छ ।  आज एक कार्यक्रमको आयोजना गरि सो कम्युटर हस्तान्तरण गरिएको हो ।

साे  कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभान जेठारा र खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा सदस्य भरत शाहीको प्रमुख आतिथ्य सञ्चालन भएकाे जानकारी राजबहादुर जेठाराले बताउनु छ ।

यहाँ कमेन्ट गर्नुहोस्