१५ चैत्र २०८०, बिहिबार

जिल्ला खुला दिशा मुक्त तर बाटोहरू दिसा युक्त

Khabarsabaiko बुधबार, पुष ११, २०७५

राज शाही

हुम्ला, पौष ११

हुम्ला जिल्ला खुला दिशा मुक्त क्षेत्र घोषणा भएको १ वर्ष १९ दिन भएको छ ।  जिल्लामा केही मात्रमा परिवर्तन भए पनि पुर्णरूपमा भएको छैन ।जिल्लाका अधिकाँस गाउँपालिकाका वडाहरुमा निर्माण भएका शाैचालयहरुमा घाँस दाउरा राख्ने गरिएको पाइएको छ । सार्वजनिक स्थलमा  शाैचालय  नहुदा जाँहा शाैच देखिन्छ । सिमकोट गाउँपालिकाकै लाग्नामा १३ वटा घर मध्य ५ । ६ घरले मात्रै शाैचालय निर्माण भएका छन् । मानसरोवर कैलाश लिमि भ्यालीको मुख्य प्रर्यटकिय बाटो भएकोले सिमकोटको लाग्ना बाटो दुर्गन्दित हुदा पर्यटकहरु संगै बाटो हिड्ने वटुवाहरु नाकमुख थुनेर हिड्नु पर्ने वाध्य छन् ।

यहाँ कमेन्ट गर्नुहोस्