०४ बैशाख २०८१, मंगलबार

नेविसंघ सुर्खेत हुम्ला सम्पर्क समिति अध्यक्ष लामा चयन

Khabarsabaiko शनिबार, पुष १४, २०७५

अर्जुन बोहरा पुस १४ गते
नेपाल विद्यार्थी संघ सुर्खेत हुम्ला सम्पर्क समिति हिमाल लामा सर्वसम्मत चयन भएका छन् । शनिबार सुर्खेतमा सम्पन्न भएको नेपाल विद्यार्थी संघ मध्यि पश्चिम विश्वविद्यलय द्धारा सुर्खे हुम्ला सम्पर्क समितिमा लामाको नेतृत्वमा १३ जान कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसको उपअध्यक्षमा अग्नि शर्मा, ग्यानी बोहरा,सचिवमा गोविन्द रोकाया,सह सचिवमा रोकु लाल जैशी,कोष्यक्षय शान्त बहादुर रोकाया, सदस्यमा भुवन रोकाया,दयाल महतारा,ईश्वर रावत,किशोर बुमी,देवदत ढकाल र धनराज धामी सर्वसम्मत चयन भएका छन् ।त्यसै गरि सल्लाहाकारमा लोकेन्द्र जैसी,धिराज बोहरा र प्रकाश जैसी लाई चयन गरेको अध्यक्ष हिमाल लामाले बताउनु भयो ।शनिबार सुर्खेत हुम्ला सम्पर्क समिति चयनमा विवेक आर्चायले मुलुकको परिवर्तनमा नेपाल विद्यार्थी संघले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाल विद्यार्थी संघको गरिमालाई बचाउनका लागि नयाँ पुस्ता आउन आवश्यक रहेको बताएका छन् । साथै उनले नेपालको श्रैक्षिक विकासमा नेविसंघले ठुलो योगदान पु¥याएको स्मरण गर्दै शै्रक्षिक विकृतिका विरुद्व संघ लडिरहनुपर्नेमा जोड दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्