१६ चैत्र २०८०, शुक्रबार

नाम्खा गाँउपालिका द्धारा पाँच वटा कानून निर्माण गरेर कार्यान्वयनमा

Khabarsabaiko बुधबार, पुष २५, २०७५

राज शाही
हुम्ला २५ पौष
जिल्लाको उतरी क्षेत्रको नाम्खा गाँउपालिकाले पाँच वटा कानून निर्माण गरेर कार्यान्वयनमा ल्याएको छ । चार वटा प्रास्ताबित कानूनका रुपमा तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर नेपालीले बताउनुु भयो । जसमा करारमा जनशक्ति ब्यबस्थापन कार्य बिधि, घ बर्गको निर्माण ब्यबसायी इजाजत पत्र र स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्य बिधि र शिक्षा नियमावली र सहकारी ऐन निर्माण गरि कार्यान्वयनमा ल्याएको अधिकृत नेपालीले बताउ । कानून बनाएर काम गर्न सहज भएको अधिकृत बमले बताउनुु भयो । अन्य पाँच वटा प्रस्तावित कानुुनलाई आगामी गाउँ सभामा पेश गरिने उहाँले बताउनुु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्