१६ चैत्र २०८०, शुक्रबार

‘बुलबुल’ चलचित्रको ट्रेलर सार्वजनिक

Khabarsabaiko बुधबार, माघ ०२, २०७५

खबर सबैको, काठमाडौँ

चर्चित नायिका स्वस्तिमाले टेम्पो चलाउने भूमिका खेलेको चलचित्र बुलबुलको ट्रेलर सार्वजनिक भएको छ । आफ्नो लागि निकै विशेष भएको बताउने स्वस्तिमाको यो चलचित्रको ट्रेलर बुधबार सार्वजनिक भएको हो ।

सार्वजनिक ट्रेलरमा स्वस्तिमाको प्रेम र जीवनको कथालाई देख्न सकिन्छ । यहि फागुन ३ बाट देशव्यापी प्रदर्शनमा आउदैँछ । चलचित्र बुलबुल मा स्वस्तिमा र मुकुन भुषालको मुख्य भूमिका रहेको छ ।

https://youtu.be/KXONssqFatQ 

यहाँ कमेन्ट गर्नुहोस्