१५ चैत्र २०८०, बिहिबार

शिक्षा विशेष

Khabarsabaiko शुक्रबार, माघ ०४, २०७५

 मटिहानि संस्कृत पाठशालाको स्थापना कहिले भएको हो ? वि.सं. १८८२
नेपालमा छापाखानाको सुरुवात कहिले भएको हो? वि.सं. १९०८
 नेपालमानै एस.एल.सि. परिक्षा दिनपाउने व्यावस्था कहिले वाट भयो ? वि.सं. १९८६
सुधा सागर नेपालको पहिलो पत्रिका हो। यो विक्रम सम्बत १९५५मा प्रकाशित भएको थियो। भारतबाट गोर्खा भारत जीवन पत्रिकाको सम्पादन गरिसकेका मोतिराम भट्टको सकृयतामा यो पत्रिका प्रकाशन हुने तयारी भएको थियो। तर दुर्भाग्यवश १९५३मा भट्टको असामयिक निधन भएपछि यो केही समय पछि प्रकाशित भयो। यसका सम्पादक पण्डित नरदेव थिए।
 नेपालमा १४ अञ्चल शिक्षा कार्यालय र ७५ जिल्ला शिक्षा कार्यालयको स्थापना कहिले भएको हो? वि.सं. २०१८
कक्षा १ देखिनै अंग्रेजी विषय अध्यापनको सुरु ? वि.सं. २०६०
 “यि दुनियाँका छोरालाई पढ्ने पाठषाला चाहिन्छ” भनाई कसको हो ? रणोदिप सिंह
नेपाली भाषाले संवैधानिक मान्यता कहिले देखि पायो ? वि.सं. २०१५
 नेपालमा कुन एक वर्ष दुई पटक क्ीऋ सञ्चालन भएको थियो ? वि.सं. २००७
 त्रि.वि. ले परिक्षाको माध्यम नेपाली कहिले मान्यता दियो ? वि.सं. २०१८

संकलक
नन्दराज शर्मा

यहाँ कमेन्ट गर्नुहोस्