१५ चैत्र २०८०, बिहिबार

नेपाल वायुसेवा निगममा अवसर…

Khabarsabaiko शुक्रबार, फाल्गुण १०, २०७५

खबर सबैकाे, काठमाडाैं

नेपाल वायुसेवा निगमले पाईलट देखि पेन्टर सम्म जम्मा ७२ जना कर्मचारी माग गरेको छ । अधिकृत (प्रशासन) १०, लेखा अधिकृत २, वरिष्ठ सहायक (प्रशासन) ३४, वरिष्ठ लेखा सहायक ६, सहयक (प्रशासन) १८ र लेखा सहायक २ जना का लागि विज्ञापन गरेको छ ।

विज्ञापन डाउनलाेड

यहाँ कमेन्ट गर्नुहोस्