१५ चैत्र २०८०, बिहिबार

बन्दुक सहित एक जना पक्राउ

Khabarsabaiko बिहिबार, फाल्गुण ३०, २०७५

खबरसबैको संवादाता
सुर्खेतको भेरिगङ्गा नगपालिका ६ झिग्निबाट भरुवा बन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुले गरेको अप्रशनको क्रममा सन्ते सुनारकै घरमा लुकाइ छिपाइ राखेको भरुवा बन्दुक छ नियन्त्रणमा लिएको छ । प्रहरीले खनतलासी गर्दा एक थान भरुवा बन्दुक,बन्दुकमा प्रयोग गरिने बारुद,गन्धक र बन्दुकमा प्रयोग गरिने गोलिगठा फेला परेको इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज निरोज चौलागाइले जानकारी बताए । सुनारका छोरा बर्ष २५का गोबिन्द सुनारलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्