१५ चैत्र २०८०, बिहिबार

सिता एयरलाइनसको जहाजले यात्रु बोक्नै छोडयो

Khabarsabaiko शनिबार, चैत्र १६, २०७५

अर्जुन बोहरा
निजी विमानले कर्णाली लगायतका जिल्लामा उडना भर्दै आएका जहाज मध्ये सिता एयरलाइन्स जहाजले भने यात्रु बोक्न छोडेको छ । सिमीट एरलाइन्स,तारा एयरलाइन्स, सिता एयरलाइन्स लगायतकाा निजी कम्पनीका जहाजले हुम्ला,जुम्ला,मुगु,डोल्पा,बाजुरा लगायतका जिल्लामा यात्रु बोक्ने सरकार संग सम्झौता गरेता पनि सिताले अहिले सम्म यात्रु उडान नभरेको खुलासा गरेका छन । अन्य जहाज भन्दा सरकारी नियम लाई तोडदै काग्रो सामान उडान गर्दै आएको सिता एयरलाइन्स कम्पनीका कार्यरत नाम नबताउने शर्तमा कर्मचारीले बताए । मानिस बोक्नु भन्दा काग्रो समान बाट ५० प्रतिशत बढि फाइदा हुने र यात्रु बोक्दा घाटा हुने भएको भन्दै व्यापरी,नेपाल खाद्य संस्थानको चामाल मात्र बोक्ने गरेको छ ।
दुर्गम हुम्लाको सिमकोट बिमानस्थलमा उडान भर्दै आएका निजी सिता एयरलाइन्स कम्पनीले यात्रु बोक्न छोडेर काग्रोको समानमा चर्को भाडा असुल्दै उडान गरेको छ । काग्रो सामानमा हवाई भाडा बढाएपछि सर्बसाधारण र जिल्लामा जाने सामानको चर्को मुल्यमा उडान गरे पछि सेवाग्रही मर्कामा परेका छन् । अहिले नेपालगन्ज र सुर्खेत विमानस्थल बाट प्रति केजी १३० देखि १७०का दरले भाडा लिने गरेको छ ।
भाडा दरमा एकरुपता ल्याउन तथा नेपालगन्ज विमानस्थलमा हवाई टिकटको दलाली गर्ने गिरोहको सञ्जाल तोड्न सम्बन्धित निकाया मोहोन बसेको छ । हवाई टिकटमा एयरलाइन्स र काग्रो कम्पनी विचमै भागवण्डा हुने गरेको छ । सर्वसाधारण भने टिकट नपाएर महिनौ दिनमा नेपागन्ज र सुर्खेत होटलमा बस्नु परेको दलविर सुनावारले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्