१६ चैत्र २०८०, शुक्रबार

नेकपाकोे जिल्ला कमिटी घोषणा हुँदै, हुम्लामा दल रावल र लालकेश जैसी

Khabarsabaiko सोमबार, बैशाख ०९, २०७६

अर्जुन बोहरा सिमकोट हुम्ला
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला कमिटीहरुको एकीकरण टुंगो लगाएको छ ।  आज नेपाल कम्युनिष्ट पार्टीकै स्थापना दिवसको अबसर पारी नेकपा पोलिटब्युरो र जिल्ला कमिटी अध्यक्ष र सचिव नाम घोषण गर्ने भउको छ । केन्द्रमा पार्टी एकता गरेको ११ महिनापछि नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगाएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

हुम्ला जिल्ला बाट तत्कालिन नेपका एमले अध्यक्ष तथा समाजिक मन्त्रि दल रावल र तत्कालिन नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लालकेश जैशी विच अध्यक्ष सचिव पद निधारण गरेको नेकपा श्रोतले जानकारी दिएको छ । हुम्ला जिल्ला बाट तत्कालिन नेपका एमले अध्यक्ष तथा समाजिक मन्त्रि दल रावल र तत्कालिन नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लालकेश जैशी विच अध्यक्ष सचिव पद निधारण गरेको नेकपा श्रोतले जानकारी दिएको छ ।। आज मूल नेतृत्व टुंगो लागेपछि जिल्ला कमिटिहरू बन्नेभएको छ । नेकपाको गत वर्ष जेठ ३ गते केन्द्रमा एकता भएको थियो । केन्द्रीय एकतापछि पार्टीको सचिवालय, स्थायी समिति, प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष टुंगो लगाइएको थियो । जिल्ला, भ्रातृ संगठनको भने एकता नहुँदा दुवै पार्टीका कमिटीहरू समानान्तर रूपमा चलिरहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्