१६ चैत्र २०८०, शुक्रबार

काठमाडाैं उपत्यकामा भुकम्प

Khabarsabaiko शनिबार, आषाढ २१, २०७६

शनिबार दिउँसो अपराह्न ४ बजेर १५ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको हो। थप विवरण आउन बाँकी  ।

यहाँ कमेन्ट गर्नुहोस्