१५ चैत्र २०८०, बिहिबार

स्वाथ्यकर्मीले झुण्डिएर गरे आत्महत्या

Khabarsabaiko शनिबार, साउन ०४, २०७६

हुम्लामा एकजना स्वाथ्यकर्मि शुक्रबार राती साढे ९ बजे झुण्डिएर आत्महत्या गरेका छन् ।
हुम्लाको सर्केगाड गाउँपालिका २ रिपगाउँमा रहेको स्वाथ्य चौकीमा कार्यरत भुवनेश्वर आचार्याले रसीले घाँटीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नावय उपरिक्षक राम प्रसाद घर्तिमगरले जानकारी दिनु भयो ।उहाँका अनुसार जिल्ला वन डिभिजन कार्यलयरह्े भपजकको वार्दलिमा झुन्डिर आत्महत्या गरेको बताए । जिल्ला प्रहरी कार्यालय नजिकै रहेको जिल्ला वनडिभिजन कार्यलयकै बार्दलीमा पासो लगाएका छन । आत्महत्या गर्ने मृत्यक स्वाथ्यकर्मिआर्चाय के कारणले मृत्यु ुभएको हो यस बारेमा अनुसुन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय हुम्लाले बताएको छ ।
मृतक आर्चायका श्रीमती र एक छोरा एक छोरी रहेको बुझिएको छ । साविकको राप्ती अन्चल दाङ जिल्ला ढिकपुर गाविस ६ कमेटुवा स्थाई घर भएका अहिले कैलालीमा बासोबास गर्दै आएको जिल्ला स्वाथ्य कार्यलयका डा दुर्गा सुर्खालीले बताउनु भयो ।
मृत्यक आर्चाया लामो बर्ष सम्म हुम्लामा ग्रासका हुँदै अहिले अहेव पद बढुवा भई हुम्लामै मात्रै २१ बर्ष विताउनु भएको छ । अहिले मृत्यकको आचार्याको घटनास्थलमै पुगेर सुरक्षा कडा पारिएको छ भने मृत्यक आफन्त नआउन्जेल सम्म लाश नठाउने जिल्ला प्रहरी कार्यलय हुम्लाले बताएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्