१६ चैत्र २०८०, शुक्रबार

नेकपाले जिल्ला इन्चार्ज, र सह इन्चार्ज नाम तोक्यो (सूचीसहित)

Khabarsabaiko आइतबार, साउन ०५, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ७७ जिल्ला कमिटी र ६ महानगर जिल्ला इन्चार्जको टुंगो लगाएको छ ।आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।
७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकाका इन्चार्ज र सहइन्चार्जहरु तोक्ने काम सकियो भने पर्सी सचिवालयको बैठक बसेर विभाग, आयोग, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरणको काम टुंगो लगाउने तयारी गरेको छ । पूर्ण विवरण

यहाँ कमेन्ट गर्नुहोस्