१५ चैत्र २०८०, बिहिबार

नेपाल नेत्र ज्योती संघ कर्णाली प्रदेश प्रथम अधिबेशन सम्पन्न अध्यक्षमा मल्ल चयन

Khabarsabaiko बिहिबार, भाद्र १२, २०७६

नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशको प्रथम अधिबेसन सम्पन्न भएको छ । वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको नेपाल नेत्र ज्योति संघको प्रथम अधिवेशनबाट अध्यक्ष मल्ल लाई निर्विरोध निर्वाचीत चयन गरेको छ। नेपाल नेत्र ज्योति संघको कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको अधिवेसनको भेलाले सदस्यमा आनन्द गिरि,कृष्ण पान्डे,मेनुका रेग्मी चौलागाईं ,दत्त शाही, डम्मर थापा,तारा चन्द ,पान्डे,मेनुका रेग्मी चौलागाईं ,दत्त शाही, डम्मर थापा,तारा चन्द ,छिटुप लामा र बाँच बहादुर रावत गरि ९ जना कमिटी चयन गरेको छ ।
नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशका प्रथम अधिबेस उद्दघाटन शत्रमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रि दल रावले उद्दघाटन गर्नु भयो । उद्दघाटन शत्रमा बोल्दै सामाजिक विकास मन्त्रि दल रावले नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेश कमिटी सक्रियाता देखाएर मोतियाविन्दका विरामीको शबिर संचालन गर्ने हो भने कर्णाली प्रदेशमा ८ हजार मोतिया विन्दुका बिरामी भएकाले सामाजिक मन्त्रालय बाट २ करोड आर्थिक प्राविधीक सहयोग गर्ने घोषण गर्नु भयो । नयाँ निर्वाचित कार्यसमितिको बैठक पनि बसिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्