१५ चैत्र २०८०, बिहिबार

नेकपा हुम्लाको बैठक सम्पन्न,स्थानीय कमिटीले पायो पूर्णता

Khabarsabaiko मंगलबार, भाद्र १७, २०७६

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हुम्लाको जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्षपछि जिल्ला एकता टुंगो लागेपनि सातै वटा गाउँपालिका ४४ वडा र १४ वडा विभागीय संगठन पुर्णता दिनको लागि सोमबार बसेको बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । नेकपा जिल्ला पार्टी लाई पूर्णता दिनको लागि बैठकले सातै वटा स्थानीय तह र जनवर्गिय संगठनको जिम्मेवारी बाँडफाँड भएको समेत नेकपा अध्यक्ष लालकेश जैशीले जानकारी दिनु भयो । उहाँ अनुसार २ दिन बसेको परिभाषित कमिटिको बैठकले गरेको निणर्य पदाधिकारी चयन भएको बारेमा जानकारी गराउनु भयो । ७ वटा स्थानीय तह र १४ वटा विभागको बारेमा जानकारी गराउँदै अध्यक्ष नेकपा अध्यक्ष जैसीले बताउनु भयो । त्यसै गरि जिल्लाका ४४ वडामा लाई पनि तत्कालिन एमाले र माओवादी केन्द्र लाई २२ वटा विभाजन गरि गाउँपालिका कमिटीले चयन गर्ने जिम्मेवारी दिएको छ । पार्टीले सार्वजनिक गरेका विवरण

यहाँ कमेन्ट गर्नुहोस्