१६ चैत्र २०८०, शुक्रबार

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस हुम्लामा पनि मनाइयो

Khabarsabaiko शुक्रबार, भाद्र २०, २०७६

मन्दिर सिह
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको हुम्लामा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यलय हुम्लाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको हो । जिल्ला प्रहरी कार्यलयको आयोजनामा भदौ २० गते मानव बेचबिखन विरुद्धका प्ले कार्डसहित विहान जिल्ला प्रहरी कार्यलयको प्रणगा बाट निकालिएर्को यालीले सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको् लोकतान्त्रि चोकमा बजार परिक्रमा सम्पन्न गरेको थियो ।जिल्ला स्थित सरकारी तथा सुरक्षा निकाया स्थानीय जनप्रतिनिधी, जिल्ला समन्य प्रमुख, राजनितीकदलका प्रमुख र नागरिक अगुवाको सहभागिता रहेर्को यालीले बजार परिक्रमा गरी सिमकोट माथील्लो बजामा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नावय उपरिक्षक राम प्रसाद घर्तिम मगरले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्