१५ चैत्र २०८०, बिहिबार

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदका लागि दरखास्त आव्हान

Khabarsabaiko बुधबार, आश्विन ०१, २०७६

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । केन्द्रको केन्द्रीय कार्यालय भक्तपुरमा विभिन्न पदका लागि लिमिटेडमा ३५ जना कर्मचारी माग गरेको हो ।

विस्तृत रूपमा विज्ञापनमा हेर्नु हाेला वा  http://www.janakedu.com.np/career.html

यहाँ कमेन्ट गर्नुहोस्