१६ चैत्र २०८०, शुक्रबार

काठमाडौँको टुँडिखेलमा मगरहरुको माघे सक्रराती

Khabarsabaiko बिहिबार, माघ ०२, २०७६

काठमाडौँ । माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाएका छन् । जातीय भेषभूषामा झाँकी तथा नाचगानसहित दुवै समुदायले हर्षोल्लास साथ पर्व मनाएका हुन्। पर्व मनाउन आएका मगरलगायत अन्य समुदायका मानिसको भीडले टुँडिखेल खचाखच देखिएको थियो। थारु समुदायको स्टलमा घुँगी, गंगटा, भक्कालगायत परिकार राखिएका थिए भने मगर समुदायको स्टलमा सेलरोटी, कुखुरा तथा सुँगुरलगायत मासुको परिकार राखिएका थिए। पछिल्लो समय उपत्यकामा रहेका मगरहरुले काठमाडौँको टुडिखेलमा मगर संघको आयोजनामा वर्षेनी भब्य कार्यक्रम गरेर मनाउँदै आएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्