१६ चैत्र २०८०, शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ

Khabarsabaiko मंगलबार, बैशाख ३०, २०७७

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप २६ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोभिड -१९ पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

मंगलबार एकै दिन ठूलो संख्यामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो।

यहाँ कमेन्ट गर्नुहोस्