१६ चैत्र २०८०, शुक्रबार

कर्णाली प्रदेशमा आज एकैदिन थप १०० जनामा कोरोना संक्रमित

Khabarsabaiko शुक्रबार, जेठ २३, २०७७

कर्णाली प्रदेशमा आज एकैदिन थप १०० जनामा कोरोना संक्रमित देखा परेका छन् । यो संगै कर्णालीमा संख्या ४८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

अाज देखा परेका संक्रमितहरूमध्ये दैलेखका ९१ ,  जुम्लामा तीन, एक जुम्ला बस्दै अाएका हुम्लाका नागिरक, दोलखाका एक, रामेछापका एक, गोरखाका एक, सुर्खेतका एक र जाजरकोटमा एकजनामा संक्रमण देखिएको छ।

 

यहाँ कमेन्ट गर्नुहोस्