१५ चैत्र २०८०, बिहिबार

सामान्य ज्ञान

Khabarsabaiko शनिबार, साउन २४, २०७७

१. नेपालमा पहिलो पटक वाटर एटिएम को सन्चालन कहाँ गरिएको हो ?
– ललितपुर महानगरपालिका परिसर
२. नेपाल–चीन पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौत कहिले भएको हो ?
– वि.स.२०७५ फागुन १६
३. नेपालमा योजनावद्ध आर्थिक विकासको सुरुवात कहिले भएको हो रु
– वि.स. २०१३
६. प्रदेश नंं. २ मा मुख्यमन्त्री बेटी पढाउा वेटी बचाउँ कार्यक्रम कहिलेदेखि सत्तचालन गरिएको हो ?
–वि.स. २०७५ फागुन १९
७. राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघको ‘कमिसन अपनस्टाटस अफवुमन’ को ६३ औं सत्रमा सहभागी हुने अन्दर्भमा कहिले न्युयोर्क प्रस्थान गर्नुभयो ?
– वि.सं. २०७५ फागुन २६                                                                                                                                ✍️ खबर सबैको
८। एनसीसीएस सिम्यान र्वाको उत्कृष्ट क्रिेट खेलाडी ९२०७५० को अवार्ड कसले जिते रु
– पुरुष तर्फ स् सन्दीप लामिछाने महिला तर्फ स् सीता राना
९। सन् २०१८ मार्च ३ मा मनाइएको विश्व श्रवण शक्ति दिवसको नारा केहो रु
– आफ्नो श्रवण शक्ति जाँचौँ
१०। प्रदेश ५ को सरकारले कुन वर्षलाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने भएको छ रु
– वि।स। २०७६
११। जगदीश घिमिरे स्मृति पुरस्कार २०७५ बाट सम्मानित हुने स्रस्टा को हुन् रु
–रोचक घिमिरे
१२। संयुक्त राष्ट्र संघद्वारा सन् २०१९ लाई कुन वर्षका रुपमा मनाइँदै छ रु
– इन्टरनेसनल मोडरेसन इयर अफ पेरियोडिक टेबल अफ केमिकल इलेमेन्ट एवं अन्तर्राष्ट्रिय आदिबासी भाषाहरुको वर्ष
१३। नेपाल सरकार र स्वतन्त्र मधे गठबन्धनबीच ११ बुँदे सहमति कहिले भएको हो रु
– वि।स। २०७५ फागुन २४
१४। अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन ९आइटियु०द्वारा नेपाललाई उपलब्ध गराइएको अर्बिटल स्लटमा कुन अवधिभित्र स्याटेलाइट स्थापना गर्ने गरी नेपाल र फ्रान्सबीच सरकारी स्तरमा सहमति भएको हो रु
– दुई वर्ष भित्र
१५। १३औं दक्षिण एसियाली खेलकाुद ९साग० कहिले हुने गरी नयाँ मिति तय गरिएको छ रु
– वि।स। २०७६ मंसिर १५–२४, ९नेपाल०
१६। जीबित देवी मानिने कुमारीको प्रचलन कहिले देखि भएको हो रु
– लिच्छवि काल
१७। हाल संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुको संख्या कति रहेको छ रु
– १९३ ९१९३ औं दक्षिणी सुडान०
१८। कार्ट–टी के सँग सम्बन्धित छ रु
– कयान्सर रोग
१९। सुखानी काण्ड कहिले भएको हो रु
– वि।स। २०२९ फागुन २१ गते
२०। साना किसान सम्मेलन कहिले र कहाँ सम्पन्न भयो रु
– वि।स।२०७५ फागुन १६ र १७
२१। अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कहिले देखि मनाउन थालिएको हो रु
– सन् २००९
२२। ब्रिक्सको प्रथम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो रु
– सन् २००९ जुन १६ रसिया
२३। नेपाल र बङ्लादेशबीच दोहोरो करमुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतामा कहिले हस्ताक्षर भएको हो रु
– वि।स। २०७५ फागुन २१ ९सन् २०१९ मार्च ५०
२४। सम्राट अशोकद्वारा निर्माण गरिएको लुम्बिनीको अशोकस्तम्भ कसले पत्ता लगाएका हुन् रु
– डा। फुहरर

यहाँ कमेन्ट गर्नुहोस्