२२ फाल्गुण २०८२, शुक्रबार

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी, घोषणा हुन बाँकी

खबरसबैको समाचारदाता, काठमाडाैं शुक्रबार, फाल्गुण २२, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना न्यौपाने निर्वाचित भएकी छन्। उनी १५ हजार ४५५ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ।

दोस्रो पटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी न्यौपानेले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याए।

यहाँ कमेन्ट गर्नुहोस्