About Contact Links
Close
बिज्ञापन
नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण

Khabarsabaiko बुधबार, आश्विन ०७, २०७७ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा ४२६ महिला र ७४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६७ हजार ८0४ पुगेको छ । जसमध्य ४३६ जनाको मृत्यु भएको छ भने ४९ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित

Skip

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७