About Contact Links
Close
बिज्ञापन
पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण र ३ हजार ६ सय २० जना निको

Khabarsabaiko आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना(कोभिड १९) संक्रमण भएको  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी दिएको छ। योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ।

त्यस्तै, निको हुनेको संख्या एक लाख ३४ हजार ८ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ। जसमा, पछिल्लो २४ घण्टामा  ३ हजार ६ सय २० जना निको भइ घर फर्केका छन्।
कोरोना संक्रमणबाट आइतबार २३ जनाले ज्यान गुमाए संगै नेपालमा मृत्यु हुनेको संख्या ९६० पुगेको छ।

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७