०४ जेठ २०७९, बुधबार

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह ) बीच तीन बुँदे सहमति

Khabarsabaiko बिहिबार, फाल्गुण २०, २०७७

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह ) बीच तीन बुँदे सहमति भएको छ । जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने र सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।

त्यस्तै सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि लगाएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीहरुको रिहा र मुद्दा खारेजी लगायतका विषय सहमतिमा समेटिएको जनाइएको छ ।

 

सहमति पत्र हेराैं

यहाँ कमेन्ट गर्नुहोस्