०२ कार्तिक २०८१, शुक्रबार

हुम्लामा एन्टिजेन्ट परिक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टी

Khabarsabaiko आइतबार, बैशाख २६, २०७८

आइतबार हुम्लामा एन्टिजेन्ट परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पुष्टी हुने जिल्ला हुलाक कार्यालयमा कार्यरत २८ वर्षिय एक पुरुष कर्मचारी रहेको जनाइएको छ । आइतबार २४ जनामा गरिएको परिक्षणमा एकमा संक्रमण देखिए संगै हुम्लामा संक्रमितको संख्या १२ पुगेको हो ।

आइतबार संक्रमण पुष्टि भएका पुरुषमा सामान्य रुघाखोकिको लक्षण देखिए  पछि स्वास्थ्य सेवा कार्यालयको रानीवन स्थित आइसोलेशनमा राखिएको जनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्