०३ कार्तिक २०८१, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

खबरसबैको समाचारदाता, काठमाडाैं बुधबार, फाल्गुण ०४, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण भएको थियो ।  हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १६०० जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्