१२ जेठ २०८१, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् जेठ ३ गते दुवै सदनको अधिवेशन आह्वान

खबरसबैको समाचारदाता, काठमाडाैं आइतबार, बैशाख २५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद अधिवेशन जेठ ३ बोलाएकी हुन्। राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।

आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्