१७ मंसिर २०८१, सोमबार

प्रतिनिधिसभाका ११० समानुपातिक सांसदको भए (सूचीसहित)

खबरसबैको समाचारदात, काठमाडाैं बुधबार, मंसिर २८, २०७९

निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदलाई निर्वाचित भएको घोषणा गरेको छ ।

आयोगका अनुसार प्रतिनिधिसभामा एमालेका सबैभन्दा धेरै ३४ समानुपातिक सांसद छन् । यस्तै कांग्रेसले ३२ सिट भाग पाउँदा माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट प्रतिनिधिसभामा समानुपातिकबाट प्रातिनिधित्व पाएको छ । यस्तै जसपा र जनमत पार्टीले ५–५ सिटसहित समानुपातिकमा प्रतिनिधित्व गरेका छन् । अन्य पार्टीले भने थ्रेस होल्ड कटाउन नसक्दा समानुपातिकमा समेटिन सकेनन् ।

थ्रेस होल्ड कटाएका ७ दलले पठाएको समानुपातिक सूचीका आधारमा आयोगले निर्वाचित भएको घोषणा गरेको हो ।

प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचित सदस्यहरुको विवरण

 

यहाँ कमेन्ट गर्नुहोस्