१२ मंसिर २०८०, मंगलबार

नेकपा( विप्लव )काे विशाल जनसभा

Khabarsabaiko बुधबार, पुष ११, २०७५

खबर सबैकाे, धनगढी 

बुधवार, पुष ११, २०७५

विश्वभरीका कम्युनिस्ट पार्टीहरुले आज विविध कार्यक्रम गरी माओ दिवस मनाइरहेका बेला नेपाल कम्युनिस्ट पार्टीले नेकपा (विप्लव) ले १२५ औं माओ दिवस धनगढीमा विशाल जनसभा गरी मनाएको छ । जनसभालाई पार्टीका नेकपाका प्रवक्ता खडक बहादुर विश्वर्कमा प्रकाण्डले सम्बोधन गर्दै माओको विचारलाई आफूले अनुसारण गर्ने र पार्टीको तर्फबाट वालिदान, त्याग र तपस्या गर्ने प्रतिबद्धतासहित गरेका छन् ।

सेती महाकाली ब्यूरो इन्चार्ज ओम प्रकाश पुनले धनगढीमा विशाल जनसभाको आयोजना गरी आफूले माओवादलाई अगाडी बढाएको बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: