१४ मंसिर २०८०, बिहिबार

कर्णाली प्रदेशले जिल्ला आयुर्वेद र स्वाथ्य संचालन समिति अध्यक्ष चयन

Khabarsabaiko शनिबार, पुष १४, २०७५

अर्जुन बोहरा पुस १४
सामाजिक विकास मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेश सरकारले दशै वटा जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । जसमा प्रदेश अष्पताल सुर्खेतका अध्यक्ष श्यामलाल कंडेल,सदस्यमा हरी माया शर्मा, जिल्ला अष्पताल सल्यानका अध्यक्ष दामोदर गौतम,मुगुमा पारसमणी मल्ल,डोल्पा तेजेन्द्र बहादुर रोकाया,हुम्लामा छेपेले दोर्जे तामाङ्ग,

कालिकोटमा सरोज बोगटी,दैलेखमा लोभन शर्मा,जाजरकोटमा धर्मशिला बस्नेत,रुकुममा शुन्दर वली,जिल्ला अष्पताल मेहल कुना सुर्खेत मानबहादुर खत्री,सुर्खेत आयुवृद अष्पताल सुर्खेतमा ओम बहादुर बोहरा, जुम्ला आयुर्वेद अष्पताल जुम्लामा मनोज बुढाथोकी मगर लाई अध्यक्ष पदमा मनोनयन गरेको कर्णाली प्रदेश सामाजिक मन्त्रि दल रावले जानकारी दिनु भयो । जिल्ला अष्पताल हुम्लाका लागि अध्यक्ष पदमा छेपेले दोर्जे तामाङ्ग मनोतिन हुनु भएको छ । तामाङ्ग जिल्ला रेडक्रश शाँखाका मन्त्रि र अष्ट्रीयासाझेदरी संस्थाका पनि निर्देशक हुनुहुन्छ । उहाँ लामो समय देखि जिल्ला अष्पताल, स्वाथ्य क्षेत्र,वालवालिका लगायतको समाज सेवी काम गर्दै आउनु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: