०१ कार्तिक २०८१, बिहिबार

सामान्य ज्ञान

Khabarsabaiko शनिबार, माघ १२, २०७५

  1. आर्थिक वर्ष २०७५/७६ को बजेट —- १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ
  2. नेपाल सरकारले गरिवी घरधुरी परिचय पत्र वितरण सुरू ——-२०७५ अषार २९
  3. नेकपा एमाले र नेकपा माअोबादी विच एकिकरणा———२०७५ जेष्ठ ३
  4. नेपाल विद्धुत प्राधिकरणले कहिले बाट लोडसेडिंग मुक्त्त घोषणा ———–२०७५ बैशाख ३१
  5. केन्दिय तथ्यांक विभागको सार्वजनिक तथ्यांक अनुसार नेपालको प्रतिव्याक्ति अय ———१हजार ४ सय डलर
  6. अन्तराष्टिय प्रेस स्वतन्त्रता दिवस ———मे ३
  7. विश्व वन्यजन्तु कोषको (WWF) स्थापना ———–सन् १९६१ अप्रिल २९
  8. विश्व नृत्य दिवस ———–२९ अप्रिल

संकलक

नन्द राज शर्मा

यहाँ कमेन्ट गर्नुहोस्