१६ चैत्र २०८०, शुक्रबार

बिहीबार बाट कतै बर्षा कतै हिमपात

Khabarsabaiko बुधबार, माघ २३, २०७५

खबरसबैको संवादाता माघ २३ गते
बुधबारबाट उच्च हिमाली जिल्लाहरुमा भारी हिमपात हुने छ भने पहाडी क्षेत्रमा ठुलो वर्षा हुन सक्ने मौसम विदले बताएका छन ।
बुधबार पश्चिमि भू–भागमा पूर्ण, मध्य भागमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली रहने संभावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको सूचना अनुसार बुधबार अपरान्हबाट उच्च हिलमाली जिल्लामा हिंउँ पर्ने छ भने पहाडी भागमा हल्कादेखि भारी वषा हुने संभावना छ ।
बिहीबार राति देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १र२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्