१५ चैत्र २०८०, बिहिबार

सामान्य ज्ञान

Khabarsabaiko आइतबार, फाल्गुण १२, २०७५

नेपालको ईतिहासमा पानिजहाजको सुरुवात कहिले भएको थियो?
वि.सं. २०७५ पौष २९ नेपाल सरकारको निर्णय र उद्घाटन २०७५ फाल्गुन २ प्रधानमन्त्री के.पि. शर्मा ओली
कर्णाली प्रदेशले प्रथम पटक पेपरलेस मन्त्रिपरिषद बैठक कहिले सम्पन्न गर्यो
२०७५ भदौ नेपाल सरकारले प्रदेशले प्रथम पटक पेपरलेस मन्त्रिपरिषद बैठक कहिले सम्पन्न गर्यो २०७५साउन १०
कलंकी – कोटेश्वर चक्रपद सडक खण्ड चीन सरकारले नेपाल सरकारलाई कहिले हस्तान्तरण ग–यो ? २०७५ माघ १४
कोलम्बो प्रोसेसको पछिल्लो बैठक काठमाडौंमा कहिले सम्पन्न भयो ?
२०७५कात्र्तिक २९ र ३०
नेपालको ईतिहासमा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात कहिले भएको थियो?
वि.सं. २०७५ फाल्गुन १ बाट
नेपालको संवैधानिक मस्यौदा समितिमा कतिजना सदस्यहरु रहेका थिए?
७३ जना
प्रदेश नं. ७ ले आफ्नो नाम सुदुरपश्चिम र राजधानी गोदावरी राख्ने निर्णय कहिले गरेको थियो ?
वि.सं.२०७५ असोज १२ गते

  1. संकलक
  2. नन्दराज शर्मा

यहाँ कमेन्ट गर्नुहोस्