About Contact Links
Close
बिज्ञापन
छिरिङ शेर्पाको निधनको शाेकमा यति र तारा एयरले आज उडान नगर्ने

Khabarsabaiko शुक्रबार, फाल्गुण १७, २०७५ मा प्रकाशित

काठमाडाैं ।
यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा आज (शुक्रबार) यति एयरलाइन्स र तारा एयरलाइन्सले आफ्ना सबै उडान बन्द हुने भएका छन् ।

कम्पनीका प्रबन्ध निर्देशकको निधनको शोकमा शुक्रबार देशैभर हुने दुवै एयरलाइन्स उडान एक दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । साथै शनिबारदेखि आफ्ना सबै उडान नियमित रूपमा सञ्चालन हुने पनि कम्पनीले जनाएको छ । उडान बन्द हुँदा यात्रुमा पर्ने असरप्रति कम्पनी क्षमाप्रार्थी रहेको पनि जनाएको छ ।

 

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७