०८ बैशाख २०८१, शनिबार

सिके राउतसँग भएको सम्झौताको बिषय लाई लिएर नेकपा भित्रै चर्को विवाद

Khabarsabaiko शुक्रबार, फाल्गुण २४, २०७५

खबरसबैको संवादाता
काठमाण्डोेै -नेपाल सरकारले सिके राउतसँग गरेको सम्झौताको विषय लाई लिएरु नेकपा भित्रै चर्को विवाद भएको छ।
सरकारका तर्फ बाट गृहमन्त्री रामबहादुर थापा बादलले गरेको सम्झौता लाई अनुमोदन गर्नका लागि बसेको बैठकमै अपती जनाएाक छन ।
सरकारका तर्फबाट गृहमन्त्री थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट राउतले १० बुँदेमा हस्तक्षेर गरेका छन । आपती जनाउनेमा नेकपा ‘सचिवालय सदस्यहरु वामदेव गौतम र प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले राउतसँग गरिएको सम्झौतामा सरकार झुकेको आरोप लगाए । सरकारसँग सम्झौता गरिएको बुँदामा पार्टीले स्वीकार गर्न नसकिने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्