About Contact Links
Close
बिज्ञापन
अपहरण संसद मल्ल सम्पर्कमा

Khabarsabaiko शुक्रबार, फाल्गुण २४, २०७५ मा प्रकाशित

खबरसबैको संवादाता
बझाङ्ग-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की प्रदेश सभा सांसद देवकी मल्ल प्रहरीको सम्पर्कमा आएकी छन । जिप्रहरी बरिष्ठ उपरिक्षक बिक्रम चन्दले सांसद मल्ल सम्पर्कमा आएको जानकारी दिए। उनी दुर्गम ठाउँमा रहेको र सम्पर्क हुन नसकेको प्रहरीले बताएको छ। संसद मल्ल कसैलै अपरण गरेको वा नगरेको यसको बारेमा जिल्ला प्रहरी कार्यलय बझाङ्गले अनुसुन्धान गरिरहेको बताए । दुर्गममा गाउँमा भएको र टेलिफोन सेवा नभएकै कारणले सम्पर्कमा आउन नसकेको प्रहरीले बताएको छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७