०७ बैशाख २०८१, शुक्रबार

गोरखामा प्रेसर कुकर बम

Khabarsabaiko बिहिबार, फाल्गुण ३०, २०७५

खबर सबैको संवदाता
गोरखा – गोरखा जिल्लाामन २ ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै आँबुखैरेनी बजार नजिकै बिहीबार बिहान २ वटा बम भेटिएको जिल्ल प्रहरी कार्यालय श्रोतले बताएको छ । बम भेटिएपछि अहिले सुरुक्षा कर्मिले कडा सुरुक्षा गरिरहेको र बम डिस्पोज टोलीले डिस्पोजगनैका् लागि त्यस तर्फ प्रस्तान गरेको प्रहरीले जनाएको छ

यहाँ कमेन्ट गर्नुहोस्