About Contact Links
Close
बिज्ञापन
जिपको छत बाट खसेर एकजना को मृत्यु

Khabarsabaiko मंगलबार, चैत्र ०५, २०७५ मा प्रकाशित

नन्द राज शर्मा
चैत्र, ५ काेहलपुर, बाँके

मंगलबार  अपराह्न बाँके जिल्लाको कोहलपुर बाट खोरिया जाँदैगरेको भे.१ ज. ३६६ नं. जिपको छतबाट खसेर राप्ती सोनाहारी गाउँपालीका कचनापुर खोरिया गाउँबस्ने अन्दाजि २८ बर्षिया ध्वज बहादुर भण्डारीको महेन्द्र राजमार्ग को जिरे नजिक दुर्घटनामा परि उपचारको लागि नेपालगंज मेडिकल कलेज , कोहलपुरमा उपचारको क्रममा निधन भएको जानकारी मेडिकल कलेज कोहलपुरमा रहेका सुरक्षा कर्मि प्रहरी हवल्दार कर्ण बहादुर बढुवालले जानकारी दिए ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७