०१ कार्तिक २०७८, सोमबार

काभ्रेमा विप्लब नेकपा र प्रहरीबीच दोहोरो भिडन्त

Khabarsabaiko मंगलबार, चैत्र ०५, २०७५

 

काठमाडौं -काभ्रेमा विप्लम नेकपा र प्रहरी विच दोहोरो भिडन्त भईरहेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका र्कार्यकता विच गोली हानाहान भएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गरेका छन । दोहोरो भिडन्तमा के भईरहेको छ थप अनुसन्धन समेत भईरहेको खबर प्राप्त भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्