१९ जेठ २०८०, शुक्रबार

कर्णाली नदीमा तेस्रो शिखर सम्मलेन हुदै

Khabarsabaiko शुक्रबार, चैत्र १५, २०७५

खबरसबैको संवाददाता
कर्णाली नदीमा तेस्रो नदी शिखर सम्मलेन शुरु भएको छ । मुलुककै स्वच्छ र बहाव धेरै भएको कर्णाली नदीको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उद्घाटन गरिएको हो। दैलेखको आठविस नगरपालिकामा शुक्रबारदेखि नदी शिखर सम्मेलन सुरु भएको छ। कर्णाली प्रदेशका जलाधार क्षेत्रलाई विभिन्न प्रदुषणबाट बचाउन, नदीको दोहन रोक्न तथा जलीय प्रणालीको सुरक्षाका लागि सचेतना फैलाउने भन्दै शिखर सम्मेलनको आयोजना गरिएको नेपाल नदी संरक्षण संस्थाका सदस्य भक्तबहादुर शाहीले बताए।
सम्मेलन चैत्र १७ गतेसम्म चल्ने नेपाल नदी संरक्षण संस्थाका कार्यकारी निर्देशक मौसम खनालले बताए। नेपाल जलस्रोत धनी देश त्यसमा पनि कर्णालीप्रदेशमा जलधाराको धनि भयता पनि लगानी नहुँदा विकासका सम्भावना पछाडि परेकोले भन्दै आयोजना गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: