About Contact Links
Close
बिज्ञापन
हत्याको आरोपमा ४ जना नेपाली तिब्बतमा पक्राउ

Khabarsabaiko शनिबार, जेठ ११, २०७६ मा प्रकाशित

खबरसबैको संवददात

जेष्ठ ११ गते हुम्ला
कामको खोजीमा तिब्बतको ताक्लाकोटमा पुगेका चार जना नेपाली लाई युवती हत्या गरेको भन्दै चिनिया प्रहरीले पक्राउ गरेको छ । चिनीया युवती तिब्बतको पुराङ कन्ट्रिमा रहेको चिनिया बंैकमा युयन १० हजार रुपायँमा जम्मा गर्न जाने क्रममा पछाडि बाट रडले टाउँको हिर्काएर हत्या गरेको खुलासा भएको छ । हत्याका आरोपति हुम्ला जिल्लाका सर्केगाडगाउँपालिका ३ उनापानी गाउँ निवासी पेज फडेरा लाई आवश्यक अनुसुन्धानका लागि पुराङ कन्ट्रिको सदरमुकाम टिन्चु शहरमा लगिसकेको ताक्लाकोट बाट बहादुर लामाले बताउनु भयो । बैंक आसपासका क्षेत्रमा जडान भएको सिसी क्यामाराले चिनिया युबती लाई हत्या गरेको भिडियो देखे पछि फडेरा लगायत संकस्पद ३ जान लाई चिनिया प्रहरीले प्रक्राउ गरको हो । त्यसै गरि हत्या गरेको आंशकामा नाम नखुलेका आरोपति ३ लाई पनि मोबाइल चोरीको आरोपमा लागेको छ । मोबाइल पसलमा गएर ८ सय ८८रुपायाँ मुल्याको र ५ सय ५५को अर्का मोबाइल र १ सय युयान गरि नेपाली रुपायँमा २६ हजार ५ सय ७१ रुपायँमा बराबरको सामान चोरीको अरोपामा ताक्लाकोटमा ब्यापार व्यवसाय गर्दै आएका नाम्खा १ गाडपारीका उर्गेन लामाले बताए । मोबाइल चोरीका आरोपित लाई प्रहरीले तारेखमा छोडेको छ हिल्सामा लामो समयदेखि होटेल व्यवसाय गर्दै आएका नाम्खा सिमकोट १ दोजामका ईन्द्र लामाले बताए। हत्या अभियोगमा ४ जना समातिए पनि हत्यारा पत्ता लगाई अनुसन्धान पछि निर्दोष भए छोड्ने चिनिया प्रहरीले बताएको समेत नेपाली व्यापरीले बताएका छन । हत्या गरि पक्राउ परेपछि ताक्लाकोटमा नेपाली कामदारलाई कडाई गरिएको छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७