०३ कार्तिक २०८१, शनिबार

सुदूरपश्चिम को पहाडमा भूकम्पको धक्का

Khabarsabaiko सोमबार, भाद्र ३०, २०७६

खबर सबैको संवदाता
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सोमबार राति भूकम्पको धक्काको महसुस भएको छ ।
राति ८ बजेर १८ मिनेटमा नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४।४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए। भूकम्पको धक्का बैतडी, दार्चुला,बझाङ, डडेल्धुरा लगायतका जिल्लामा महसुस गरिएको छ। भूकम्पवाट क्षती कुनै जानकारी नआएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।

यहाँ कमेन्ट गर्नुहोस्