About Contact Links
Close
बिज्ञापन
शुभकामना आदनप्रदान कार्यक्रम सञ्चालन

खगेन्द्र धामी, सर्केगाड सोमबार, आश्विन १३, २०७६ मा प्रकाशित

हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा दशैंको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रम गाउँपालिकाको आयोजनमा भएको हो । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष कृष्ण बहादुर रोकाया र प्रमुख आतिथ्य बिजय भण्डारी(प्रतिरोध) रहेको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा सर्केगाडा गाउँपालिकाका सरकारी कर्मचारी, संघ संस्थाका, शिक्षक, राजनैतिक दल तथा सराकारवाल पचास जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्षयले भन्नु भो कार्यक्रमले सेवाग्राही र सेवा प्रभावह गर्ने सरोकारवाल सबैको सामिप्यता वढाउने जनाउनु भाे । प्रमुख अतिथिले सर्केगाड विकासका लागि अाफु सदैव सररात्मक रहेको र अवका दिनमा पनि हुने जनाउनु भयाे ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७