About Contact Links
Close
बिज्ञापन
सामुदायिक संस्थालाई गुनासो पेटी हस्तान्तरण

खबर सबैको मंगलबार, पौष ०८, २०७६ मा प्रकाशित

सर्केगाड– दुर्गमका सामुदायिक संस्थालाई गुनासो पेटी वितरण गरिएको छ । महिला कल्याण सेवा हुम्ला र कर्णाली एकिकृत गाम्रिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल हुम्लाको संयुक्त रुपमा वितरण गरिएको हो ।
सर्केगाडका रहेका सामुदायिक संस्था र सहकारीलाई वार्षिक समिक्षाको अवसरका हस्तान्तरण गरेको महिला कल्याण हुम्लाकी निर्देशक लक्ष्मी लामाले जानकारी दिए ।

सुशासन तथा जवाफदेहिताका लागि सामुदायिक संस्था लाग्नु आवश्य रहेको निर्देशक लामाले बताइन । गुनासो पेटीले सामुदायिक संस्थालाई सुशासन र पार्दशिकतामा यसले महत्वपुर्ण टेवा पु¥याउने निर्देशक लामाको भनाई रहेको छ ।

गुनासो पेटीेले सेवाग्रही र लाभगा्रही समेत मद्दत मिल्ने कर्णाली एकिकृत ग्रामिण तथा विकास अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक गोविन्द्र लामिछानेले बताए । ६ वटा सामुदायिक संस्था,गाउँपालिका,र वडा कार्याललाई दिएको संयोजक लामिछानेको भनाई छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७