०३ कार्तिक २०८१, शनिबार

सामुदायिक संस्थालाई गुनासो पेटी हस्तान्तरण

Khabarsabaiko मंगलबार, पुष ०८, २०७६

सर्केगाड– दुर्गमका सामुदायिक संस्थालाई गुनासो पेटी वितरण गरिएको छ । महिला कल्याण सेवा हुम्ला र कर्णाली एकिकृत गाम्रिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल हुम्लाको संयुक्त रुपमा वितरण गरिएको हो ।
सर्केगाडका रहेका सामुदायिक संस्था र सहकारीलाई वार्षिक समिक्षाको अवसरका हस्तान्तरण गरेको महिला कल्याण हुम्लाकी निर्देशक लक्ष्मी लामाले जानकारी दिए ।

सुशासन तथा जवाफदेहिताका लागि सामुदायिक संस्था लाग्नु आवश्य रहेको निर्देशक लामाले बताइन । गुनासो पेटीले सामुदायिक संस्थालाई सुशासन र पार्दशिकतामा यसले महत्वपुर्ण टेवा पु¥याउने निर्देशक लामाको भनाई रहेको छ ।

गुनासो पेटीेले सेवाग्रही र लाभगा्रही समेत मद्दत मिल्ने कर्णाली एकिकृत ग्रामिण तथा विकास अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक गोविन्द्र लामिछानेले बताए । ६ वटा सामुदायिक संस्था,गाउँपालिका,र वडा कार्याललाई दिएको संयोजक लामिछानेको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्