०३ कार्तिक २०८१, शनिबार

कर्णाली प्रदेशमा बुद्धिचाल संघको अधिवेशन सम्पन्न

Khabarsabaiko बुधबार, माघ ०८, २०७६

कर्णाली प्रदेश, सुर्खेतमा प्रदेश स्तरिय बुद्धिचाल संघको अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिबेशन, वीर बहादुर रावतको अध्यक्षता ११ सदस्यीय समिती गठन भएको छ ।

समितिको उपाध्यक्षमा कार्लमाक्स श्रेष्ठ र हेमा खड्का, सचिव गगन बहादुर शाही, कोषाध्यक्ष लक्ष्मी कुमारी कार्की, सदस्यहरु खगेन्द्र कुमार सापकोटा, शक्ति बुढा, रूपक बुढा, पदम स्वर्णकार, अन्जना हमाल र राजेन्द्र गौतम रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले  भने कर्णालीमानै पहिलो पटक गठन भएको समितिले कर्णालीका सम्पुर्ण बुद्धिचाल खेलाडी एकतृत र खेलको विकासमा हुने बताए।

##कर्णालीमा बुद्धिचाल संघको अधिवेशन सम्पन्न

यहाँ कमेन्ट गर्नुहोस्